जेसीजको क्षेत्र (क) सम्मेलन उद्घाटन गर्दै नेता खनालले भने – राष्ट्रियता मजबुद बन्दैछ

भद्रपुर । झापाको भद्रपुरमा नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलन आजदेखि सुरु भएको छ । भद्रपुरस्थित सिटी गार्डेन होटेल परिसरमा नेपाल जेसीजको आयोजना तथा भद्रपुर जेसीजको आतिथ्यमा सुरु भएको जेसीज क्षेत्र ‘क’ सम्मेलनको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले भने, ‘नेपाली समाजको गन्तव्य भनेकै…