प्रा.डा. देवमणि भट्टराई सनातन धर्ममा कुशको महत्त्व अत्यधिक भएकाले धार्मिक कृत्यमा कुशको प्रयोग गरिन्छ। देवकार्य, पितृकार्यलगायत हरेक धार्मिक कार्य कुशबिना सम्पादन हुँदैन। कुशको पवित्र लगाएर कुश हातमा लिएर सनातन धर्ममा कुशको महत्त्व अत्यधिक भएकाले धार्मिक कृत्यमा कुशको प्रयोग गरिन्छ। देवकार्य, पितृकार्यलगायत हरेक धार्मिक कार्य कुशबिना सम्पादन हुँदैन। कुशको पवित्र लगाएर कुश हातमा लिएर मात्र संकल्प…