कृषि उधोग स्थापना गर्न व्यवसायीलाई आग्रह

बिर्तामोड । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले समृद्ध नेपाल निर्माणका लागि कृषि उधोग आवश्यक रहेको बताएका छन् । उनले कृषि उधोगका लागि नेपालमै कच्चा पदार्थ पाइने भएकाले यस्ता उधोग सञ्चालन गर्न उधोगी व्यवसायीलाई आग्रह गरेका छन् । सोमवार बिर्तामोडमा आयोजना गरिएको उधोग तथा व्यवसायिक क्षेत्रमा भएका समस्या र सन्दर्भ विषयक कार्यक्रममा उनले देशको विकासका लागि कृषि…