दशैअघि लालपुर्जा दिन मन्त्री अर्यालको निर्देशन

तनहुँ : भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले तनहुँको सुक्लागण्डकी नगरपालिकाका स्थानीयलाई दशैभित्र लालपूर्जा दिनेगरी काम गर्न प्रमुख जिल्ला अधिकारीलगायत सबै कर्मचारीलाई आग्रह गर्नुभएको छ । तनुहँको सुक्लागण्डकी - ७ शान्तिनगरमा आयोजित अव्यवस्थित बसोबासलाई लालपूर्जा दिलाउन आयोजीत छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले मन्त्री परिषद्को निर्णयले स्थानीयको लालपूर्जा दिलाउने जिम्मा प्रमुख जिल्ला…