बिर्तामोड । सरकारी शैक्षिक संस्थामा पनि विद्यार्थीले यातायात सुविधा पाउन थालेका छन् । नीजि शैक्षिक संस्थामा मात्र पाइने सुविधा सरकारीले पनि दिन थालेपछि विद्यार्थीलाई आवातजावतमा सहज हुन थालेको छ । कनकाई बुहमुखी क्याम्पस सुरुङाले शनिवार नया बस आयात गरेको छ । भन्सार छुट गरेर क्याम्पसले २५ लाखमा विद्यार्थी बोक्ने बस ल्याएको हो । क्याम्पसमा अध्ययन…