विनोद सापकोटा झापा । झापाका साना इन्टरलक उत्पादक व्यवसायीहरू ठूला उद्योगको दबाबमा जीविकोपार्जन संकटमा परेको गुनासो गर्दै व्यवसाय सुरक्षित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । झापामा करिब ५० वटा साना इन्टरलक ब्लक कंक्रिट उद्योग सञ्चालनमा छन् । यी उद्योगहरूले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै हजारौं श्रमिकलाई रोजगारी प्रदान गर्दै आएका थिए । ठूला उद्योगहरूले नेपाल गुणस्तर…