झापा । जेन जी आन्दोलनपछि ध्वस्त पारिएको झापाको अर्जुनधारा नगरपालिकाले आइतवारदेखि आधारभूत सेवा दिन सुरु गरेको छ । गत भदौ २४ गते जेनजी आन्दोलनको नाममा भएको आगजनी र तोडफोडका कारण पूर्ण रूपमा अवरुद्ध बनेको सेवा अर्जुनधारा नगरले आधारभूत सेवा सञ्चालन गरेको हो । नगरपालिकाको विशेष योजना र जनप्रतिनिधि तथा कर्मचारीको अथक प्रयासका कारण १० दिनभित्रै…