बिर्तामोडमा व्यापारीका कार्यक्रममा एउटै गुनासो ‘क्योसिनोले बर्बाद बनायो’

क्यासिनो खेलेर घरजग्गा किनेको सुनेको छैन : सिडिओ अधिकारी बिर्तामोड । झापाको बिर्तामोडमा व्यवसायीहरुसँग सम्बन्धित सार्वजनिक सरोकारका कार्यक्रमहरुमा सधैं उठ्दै आएको विषय हो, क्यासिनो । व्यवसायीहरुलाई क्यासिनोले बर्बाद बनाइसकेको भन्दै कार्यक्रमहरुमा कडाई गर्नुपर्ने माग उठ्दै आइरहेको छ । नेपालीलाई क्यासिनोमा प्रतिबन्ध गरिएको छ । लुकिछिपी नेपाली व्यवसायीहरु क्यासिनो खेलेर लाखौं करोडौं रुपैयाँ सिध्याएर सडक आउने…