अनेसास सर्वोत्कृष्ट पुरस्कार थापालाई

वाशिङ्टन डिसी - अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले विभिन्न ११ विधाका पुरस्कार घोषणा गरेको छ । शनिबार बसेको बोर्ड अफ ट्रष्टी र केन्द्रीय समितिको संयुक्त बैठकमा पुरस्कार छनोट समितिका संयोजक तीर्थराज पाण्डेयले पुरस्कृत व्यक्तित्व घोषणा गर्नुभएको थियो । कुल ११ हजार ६०० डलर राशिको ती पुरस्कारमा दुई हजार १०० डलर राशिको अनेसास सर्वोत्कृष्ट पुस्तक…