चन्द्र बस्नेत कनकाई । झापाको कनकाई नगरपालिका भित्रका २०८१ सालको एसइईमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल सामुदायिक तथा निजी विद्यालयका विद्यार्थी तथा विद्यालयलाई सम्मान सहित पुरस्कृत गरिएको छ । श्रावण ४ गते आईतबार आज शहीद डिल्ली गौतम स्मृति प्रतिष्ठानले ३१ औं स्मृति दिवसको अवसर पारेर २०८१ सालको एसइईमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल कनकाईका सामुदायिक तथा निजी…