झापा, ५ जेठः विद्यार्थीमा भएको वैज्ञानिक खोज, सीप, ज्ञान र आविष्कारलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले कोशी प्रदेशस्तरीय प्रतियोगितात्मक विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी गरेको छ । सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा १२ सम्मका विद्यार्थी सहभागी हुन पाउने उक्त प्रतियोगितात्मक प्रदर्शनी यही जेठ २४, २५ र २६ गते विर्तामोडमा आयोजना गर्ने तयारी गरिएको…