विर्तामोड । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले नेपाली कांग्रेसको विधान धारा १२ को उपधारा ७ (ज) बमोजिम विभिन्न ३५ वटा विभागीय समितिका संयोजक एवं सदस्यहरु मनोनयन गर्नुभएको छ । संगठन विभाग आफ्नो नेतृत्वमा राख्नुभएका थेवेले प्रशिक्षण प्रतिष्ठान विभागको संयोजकमा उपसभापति केशवराज पाण्डेलाई मनोनयन गर्नुभएको हो । विभागका सदस्यहरुमा अजय घिमिरे, हरि अधिकारी, सजेश शिवाकोटी,…