जेष्ठ ५, २०८२ आईतबार

मुख्य समाचार

पोशाक उत्पादन गरेर आत्मनिर्भर बन्दै धिमाल महिला

बेलबारी – जातीय पोशाक संरक्षण गर्दै आर्थिक हिसाबले आत्मनिर्भर बन्न लोप हुँदै गएको संस्कार र संस्कृतिको संरक्षण र संवर्द्धन मात्र नभएर आफ्ना जातीय पोशाक निर्माण गरेर यतिबेला मोरङ बेलबारीका धिमाल


भन्सार छली ल्याइएका मोबिल र मोटर पार्टससहित पक्राउ

भद्रपुर – जिल्ला प्रहरीले नेपाल-भारत सीमा क्षेत्र हुँदै अवैध रूपमा भन्सार छली, चोरीपैठारी गरी ल्याइएका गाडीका मोबिल र अन्य पाटपुर्जा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक


आज विश्व पानी दिवस मनाइँदै

काठमाडौँ, ८ चैत – ‘हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रम गरी पानी दिवस मनाइँदैछ । बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन, अत्यधिक पानीको उपयोगसहितका


झापाबाट १ हजार ६ सय ३६ किलो गाँजासहित दुई वटा ट्रक नियन्त्रणमा

झापा – बुद्धशान्ति गाउँपालिका–४ मेची राजमार्गबाट सशस्त्र प्रहरीले १ हजार ६ सय ३६ किलो गाँजासहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ । को १ ख ५००१ र प्र १–०२–००२ ख


विसं २०८४ सम्म प्रधानमन्त्रीको दौडमा छैन – अध्यक्ष दाहाल

वीरगञ्ज – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू २०८४ सालसम्म प्रधानमन्त्रीको दौडमा नरहेको बताउनुभएको छ । प्रेस सेन्टर पर्साले वीरगञ्जमा आज आयोजना गरेको ‘जनतासँग माओवादी


कांग्रेस महाधिवेशन २०८२ मङ्सिर भित्रै हुनुपर्छ : नेता डा. कोइराला

काठमाडौँ, ८ चैत – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन २०८२ मङ्सिर मसान्तभित्रै हुनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस मोरङ–काठमाडौँ सम्पर्क समितिले आज काठमाडौँमा आयोजना गरेको ‘देशको


भोजपुरका सात सय ५० किसानलाई कृषि सामग्री हस्तान्तरण

भोजपुर, ८ चैत – भोजपुरको पौवादुङमा गाउँपालिकाले सात सय ५० किसानलाई कृषि सामग्री वितरण गरेको छ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यले यहाँका किसानलाई रु ५१ लाख बराबरको कृषि सामग्री


जगतबस्ती- बैंसाबाडी हुँदै अर्जुनधारा जाने सडक कालोपत्रे

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १ को जगतबस्तीबाट बरपिपल चोक-बैंसाबाडी हुँदै अर्जुनधारा जाने सडकमा कालोपत्रे सम्पन्न भएको छ । शहरी विकास मन्त्रालयको भ्याटसहित ७७ लाख ४४ हजार ३५२


चार प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने

बिर्तामोड । हाल देशमा पश्चिमी  वायूको साथै स्थानीय वायूको समेत आंशिक  प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]