करिब आधा दर्जन जलविद्युत आयोजना तथा सबस्टेसनमा क्षति

काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण जलविद्युत आयोजनामा ठूलो क्षति हुँदा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । रसुवागढी, चिलिमे, त्रिशूली ३ ‘ए’ र ‘बी’ हब सवस्टेसन, देवीघाट जलविद्युत केन्द्र लगायतका ठूला जलविद्युत केन्द्र तथा सबस्टेसनहरूमा क्षति पुगेको हो । नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीले उत्पादन, प्रसारण र वितरण प्रणालीमा क्षति पुर्‍याएपछि सो क्षेत्रको विद्युत्…