प्रकाश तिमल्सिना काठमाडौं, १२ भदौं । आज जनै पूर्णिमा हो, आजको दिनलाई ऋषि तर्पणी र रक्षाबन्धन पनि भनिन्छ । यो हिन्दु धर्मालम्बीहरूको एक प्रमुख र पवित्र पर्व हो, जुन प्रत्येक वर्ष साउन महिनाको शुक्ल पक्षको पूर्णिमा तिथिमा मनाइन्छ। यस दिन वैदिक परम्परा अनुसार स्नान, दान, तर्पण र ऋषि पूजन गरिन्छ। यसको धार्मिक मान्यता पौराणिक कथामा…