झापामा १८ लाखको अवैध आईफोन पाट्र्स बरामद, भित्राउनेहरु पक्राउ गर्न सशस्त्र असफल

झापा । झापाको मेचीनगर नगरपालिका–४ स्थित माताचोक सीमा इलाकाबाट सशस्त्र प्रहरी बल नेपालले भन्सार छली अवैध रूपमा ल्याइएको ठूलो परिमाणको मोबाइल पाट्र्स बरामद गरेको छ । मोवाइल पार्टस बरामद गरेपनि सशस्त्र प्रहरीले सामान भित्राउनेहरुलाई नियन्त्रणमा लिन सकेन । आइतवार राती सशस्त्र प्रहरी बल, नेपाल बीओपी बाहुनडाँगीबाट सशस्त्र प्रहरीको टोलीले पैदल गस्तीका क्रममा उक्त सामान नियन्त्रणमा…