बिर्तामोड । साना तथा मझौला व्यवसायी महासंघ कोशी प्रदेश तथा झापा शाखाले व्यवसायी हित तथा उद्यम बिकासका लागि उदय परियोजना बारे छलफल सम्पन्न गरेको छ । झापा बिर्तामोडको होलिडे होम होटलमा आज सम्पन्न कार्यक्रममा उदय परियोजना अन्तर्गत कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय तथा उदय परियोजनाका कार्यक्रम विज्ञहरुले सहजीकरण गर्नु भएको थियो । साना…