जेष्ठ ६, २०८२ सोमबार

मुख्य समाचार

जिल्लास्तरीय महिला फुटबलको उपाधि कनकाईको पोल्टामा

कनकाई । झापाको कनकाईमा भएको जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि कनकाई महिला फुटबल टिमले हात पारेको छ । कनकाई खेलकुद प्रतिष्ठानको आफ्नो वार्षिक क्यालेण्डरका रुपमा रहेको प्रतियोगिताको नवौं संस्करणको


आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ४ चैत – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ९० पैसा र बिक्रीदर


एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

बिर्तामोड । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही


कोशी र मधेसमा हुरीबतासको सम्भावना

बिर्तामोड । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य रही बाँकी भू–भागमा आंशिक बदलीदेखि


प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

काठमाडौँ  । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आज बिहान ११ बजे बस्ने बैठकमा व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद सचिवालयले जानकारी दिएको छ । आजको बैठकमा व्यवस्थापन कार्य अन्तर्गत


भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउने निर्णय गरेका छन् । सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका घरजग्गा सरकारका नाममा ल्याउन मन्त्री लेखकले


झापामा वन डढेलो नियन्त्रण अभियान

सन्तोष न्यौपाने बिर्तामोड । झापामा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि सचेतना अभियान सुरु भएको छ । डिभिजन वन कार्यालय झापाको आयोजना तथा सव डिभिजन वन कार्यालय धाइजनको समन्वयमा आइतवारबाट


बिर्तामोडमा ‘महिला मेयर’ कार्यक्रमका योजना सम्पन्न

बिर्तामोड । बिर्तामोडमा ‘महिला मेयर’ कार्यक्रम अन्तर्गत सघन सहरी विकास मार्फत प्राप्त योजनाहरु सम्पन्न भएका छन् । वडा नम्बर १ को धर्मकाटा उत्तर लोकतान्त्रिक मार्ग (१२ सय ४०मि) मा आइतवार


पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने विषयप्रति सांसदहरुको असन्तुष्टि

काठमाडौँ, ३ चैतः प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने विषयप्रति असन्तुष्टि जनाउनुभएको छ । बैठकको आकस्मिक समयमा नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा दिन नहुने


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]