हिरासतमा दलित युवकको मृत्युपछि इलामका अधिकारकर्मीद्वारा निष्पक्ष छानबिनको माग

इलाम । सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा रहेका २२ वर्षीय कृष्ण विकको बैशाख ७ गते भएको रहस्यमय मृत्युको घटनाप्रति इलामका विभिन्न संघसंस्था र अधिकारकर्मीहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । हिरासतभित्रै दलित युवकको मृत्यु हुनुले देशको सुरक्षा प्रणालीमाथि नै गम्भीर प्रश्न खडा गरेको भन्दै उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न सरकारसँग माग…