बैशाख २९, २०८२ सोमबार

राजनीतिक

कांग्रेस महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको मिति फेरि परिवर्तन भएको छ । निर्वाचन समितिले जारी गरेको नयाँ कार्यतालिकाअनुसार १२ वटा जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन हुनेछ भने ३० गते पालिकास्तरीय अधिवेशन


कोरोना खोपमा कुनै कमी नहोस : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने सरकारी लक्ष्य पूरा गर्ने काममा कुनै कसर बाँकी नराख्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ । आज यहाँ बसेको कोभिड–१९ सङ्कट


झापामा एमालेभित्र नेतृत्व आकांक्षी अत्याधिक

बिर्तामोडमा १० जना ‘ब्याक’ बिर्तामोड । नेकपा एमालेको प्रथम पालिका अधिवेशनले झापामा नयाँ नेतृत्व चयन थालेको छ । मंगलवार उद्घाटन भएको अधिवेशनले झापाको कमलमा मात्र नेतृत्व पाएको छ । बाँकी


काँग्रेस महाधिवेशन मङ्सिर अन्त्यमा

काठमाडौँ । पटक पटक सर्दै आएको नेपाली काँग्रेसको १४औँ केन्द्रीय महाधिवेशन आउँदो मङ्सिरको अन्तिम साता गरिने भएको छ । पूर्व निर्धारित मङ्सिर ९ देखि १३ गतेसम्मको कार्यतालिकालाई संशोधन गर्दै पार्टीको केन्द्रीय निर्वाचन समितिले


बिर्तामोडमा १० अध्यक्षका आकांक्षी ‘ब्याक’, ४ जनाको दावी कायमै

बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीको अध्यक्षमा आकांक्षी १४ जनामध्ये १० जना ‘ब्याक’ भएका छन् । बुधबार दिनभरको छलफलपछि उनीहरुले अध्यक्षको दावी छोडेका छन् । अब अध्यक्षमा ४ जनाको


मुख्यमन्त्री शाक्यद्वारा राजीनामा

मकवानपुर – बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिनुभएको छ । बुधबार दिउँसो प्रदेशसभाको बैठकलाई सम्बोधन गरेपछि उहाँले पदबाट राजीनामा दिनुभएको हो । शाक्यले प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव


चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न आयोगको सिफारिस, ३० करोड माग

काठमाडौं । निर्वाचन आयोगले आगामी चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सरकारसँग सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा आयोगले चैत ५ भित्र स्थानीय तहको निर्वाचन


एमालेप्रति जनताको अपार माया र भरोसा छ : नेम्वाङ

बिर्तामोड । नेकपा एमाले नेता एवम् संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले देशभर एमालेप्रति देखिएको जनलहरले अबको चुनावमा एमाले एक्लैले बहुमत ल्याउने दावी गरेका छन् । बिर्तामोडमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा


कांग्रेसको १४ औँ महाधिवेशन अनिश्चित

काठमाण्डाै – प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अनिश्चित बन्दै गएको छ । पटकपटक गरी पाँच पटक अधिवेशनको कार्यतालिका हेरफेर गरिसकेको कांग्रेसले फेरि पनि महाधिवेशनको घोषित कार्यतालिकालाई धकेल्ने


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]