प्रचण्डको प्रतिवेदनमाथि लेखनाथ न्यौपानेको १० बुँदे फरक मत (पूर्णपाठसहित)

नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि नेता लेखनाथ न्यौपानेले फरक मत पेस गरेका छन् । महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डले पेस गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि नेता न्यौपानेले १० बुँदे फरक पेस प्रस्तुत गरेका हुन् । अध्यक्षको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदामाथि…