बिर्तामोड । नेकपा एमाले झापाको १० औं जिल्ला अधिवेशनमा उम्मेद्वारी दर्ताको काम सकिएको छ । १५० सदस्यीय जिल्ला कमिटीमा ४ सयभन्दा बढिले उम्मेद्वारी दर्ता गरेका छन् । कतिले उम्मेद्वारी दर्ता गराए भन्ने बारे निर्वाचन समितिले नामावली प्रकाशन गर्न बाँकी छ । अध्यक्षमा दिपक कार्की, उपाध्यक्षमा प्रेम गिरी, सचिवमा शिव ढुङ्गेल, दुई उपसचिवमा असारु राजवंशी र…