एकै परिवारका तीन नेता : योगदान र जनविश्वासको परिणाम

पुर्ण राना नेकपा एमालेमा एउटै घरका तीन जना केन्द्रमा निर्वाचित हुनु कुनै संयोग मात्र होइन । यो लामो समयको निरन्तर संघर्ष, त्याग, निष्ठा र संगठनप्रतिको अटुट समर्पणको परिणाम हो । केवल “एउटै घरका” भन्ने संकुचित सोचले आलोचना गर्नु न त न्यायोचित हुन्छ, न त वस्तुनिष्ठ नै । राजनीति वंशको होइन, क्षमता, योगदान र जनविश्वासको हो…