बिर्तामोड । झापाको गौरीगञ्ज गाउँपालिका बाहेक नेकपा एमालेले सबै पालिकाहरुमा नयाँ नेतृत्व चयन गरेको छ । मिसन ८४ लाई लक्षित गरेर एमालेले १४ पालिकामा कमाण्डरहरु चयन गरिसकेको जनाएको छ ।
बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीको दोस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुले सपथग्रहण गरेका छन् । आज जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आयोजित सपथग्रहण तथा पदहस्तान्तरण कार्यक्रमको आयोजना गरी नयाँ
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले सामाजिक अराजकता फैलाएर मुलुकलाई कमजोर बनाउने प्रवृत्ति बढ्दै गएको बताउनुभएको छ । नेकपा एमाले प्युठानको दशौँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसले सुसंस्कृत र छुवाछूतरहित समतामूलक समृद्ध राष्ट्र निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति
बिर्तामोड । नेकपा एमाले बाह्रदशीको दोस्रो गाउँ अधिवेशन सुरु भएको छ । शनिवार पार्टीका पोलिटव्युरो सदस्य विशाल भट्टराईले गाउँ अधिवेशनको उद्घाटन गरेका हुन् । बाह्रदशीको फुलबारी कवर्ड हलमा सुरु भएको
बिर्तामोड । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी झापाले सहभागितामुलक बजेट तर्जुमाका लागि सचेतना तथा खवरदारी अभियान –२०८१ को घोषणा गरेको छ । शुक्रवार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय युवा संघले
काठमाडौँ । भारतमा लोकसभा चुनावको सातौं र अन्तिम चरणको मतदान जुन १ मा हुँदैछ । यस चरणको मतदानको प्रचार अवधि सकिएपछि प्रधानमन्त्री नरेन्द्र मोदी कन्याकुमारी पुगेर ध्यानमा बसेका छन् ।
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आजदेखि ‘राष्ट्रिय महिला भेला’ को आयोजना गर्दै छ । सो पार्टीका स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले भेलाको तयारी
बिर्तामोड । नेकपा एमाले बिर्तामोडको अध्यक्षमा पुनःसुवास भट्टराई निर्वाचित भएका छन् । उनले अध्यक्षका अर्का उम्मेदवार शेखर कडेललाई ६९ मतान्तरले जितेका छन् । भट्टराईले २६८ र कडेलले १९९ मत प्राप्त