Banner news

एमाले अध्यक्षमा दुई तिहाई मतसहित ओली निर्वाचित

एमाले अध्यक्षमा दुई तिहाई मतसहित ओली निर्वाचित


काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले हराउँदै ओलीले तेस्रोपटक अध्यक्षमा बाजी मारेका हुन् ।

ओलीले १६६३ भोट ल्याएर अध्यक्ष जित्दा पोखरेल ५६४ मा रोकिए । दुईजनाबीचको फरक १०९९ मत रहेको छ ।

शेयर गर्नुहोस :

216
Shares