जेष्ठ ६, २०८२ सोमबार

राजनीतिक

रास्वपाद्वारा उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा भाग लिने उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । रास्वपाले बिहीबार चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं


उपनिचर्वाचनमा गठबन्धनसँग एमालेले एक्लै प्रतिष्पर्धा गर्ने

काठमाडौं । बैशाख १० मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेले एक्लै प्रतिष्पर्धा गर्ने भएको छ । उपनिर्वाचन हुने बारा–२,चितवन–२ र तनहुँ–१ तीनवटै क्षेत्रमा एमालेले आफ्ना उम्मेदवार खडा गर्ने र गठबन्धनसँग


उपनिर्वाचन कांग्रेसले लगायो उम्मेदवारको टुंगो

काठमाडौं । नेपाली कांग्रेसले वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।


राष्ट्रियसभा बैठक बस्दै, प्रधानमन्त्रीले चार वटा प्रतिवेदन पेस गर्ने

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चार वटा प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संघीय


आज मन्त्रिपरिषद् विस्तार हुँदै

काठमाडौं । आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सरकारलाई पूर्णता दिने तयारी गरेका हुन् । यसअघि हिजो सत्ता गठबन्धनमा मन्त्रालयको सङ्ख्यामा सहमति जुटेको बताइएको


कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान १० बजे बस्ने उक्त बैठकमा पार्टीका तर्फबाट


बिर्तामोडमा मिसन ग्रासरुट मार्फत टोलटोलसम्म अभिमुखिकरण

बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराईले ‘मिसन ग्रासरुट’ अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गरिरहेको बताएका छन् । उनले पार्टीले जनतासँग जोडिने र जनताले जनप्रतिनिधिसँग जोडिने गरी अभियानलाई


एमालेबाट पर्याप्त अवसर पाइसकेपछि एसतिर लागे गिरी

बिर्तामोड । पार्टीको निर्णय विरुद्ध मंसिर ४ को निर्वाचनमा उम्मेदवारी दिएपछि एमालेको कारबाहीमा परेका डम्बर बहादुर गिरी अन्ततः नेकपा समाजवादीमा प्रवेश गरेका छन् । उनले माओवादी कांग्रेसमा जान नसक्ने भएकाले


स्ववियु निर्वाचन गराउन अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर), नेपाल कमर्श क्याम्पस र पाटन संयुक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन अन्तरिम आदेश जारी गरेको छ । आज उच्च


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]