विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पहिचानको नाममा अहिले एमालेविरुद्व षड्यन्त्र भइरहेको बताएका छन् । एमाले कोशी प्रदेश अधिवेशनको उद्घाटनमा कार्यक्रमामा बोल्दै उनले पहिचानका नाममा एमालेविरुद्ध राजनीति भइरहेको बताएबम छन् । उनले भने, ‘कोशी प्रदेशमा एमालेको नेतृत्व हुँदा पहिचानवाद जाग्ने तर अरुको नेतृत्व हुँदा पहिचानवाद सुत्ने गरेको छ ।’ महासचिव पोखरेलले पहिचानको नाममा एमालेका…