६ दिनभित्र बहुमतसहित मुख्यमन्त्री दाबी गर्न आह्वान

विराटनगर - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएसँगै प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि ६ दिनको समय दिएर सरकार गठनको आव्हान गर्नुभएको छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको लागि आव्हान गर्दै प्रदेश प्रमुख खापुङले उक्त समय दिएका हुन् । विश्वासको मत लिने प्रयोजनको लागि आजै बसेको प्रदेशसभाको…