बैशाख २४, २०८२ बुधबार

शिक्षा

‘शिक्षा क्षेत्रलाई कसरी अघि बढाउने स्थानीय तहले रणनीति तयार गर्नुपर्छ’

डा. रुपक खनाल प्रमुख – गोमेन्द्र बहुमुखी क्याम्पस, बिर्तामोड अहिले सामुदायिक विद्यालयहरुमा विद्यार्थीको चाप बढिरहेको गोमेन्द्र बहुमुखी क्याम्पस बिर्तामोडका क्याम्पस प्रमुख डा. रुपक खनालको भनाई छ । स्थानीय तहले शिक्षामा


उर्लाबारीमा ‘ए लेवल’ कोर्ष सञ्चालनको तयारी

विराटनगर । १२ कक्षा सरह मान्यता भएको एड्भान्स लेभल (ए लेभल) संसारभर व्यवहारिक र सम्भावनामुखी शिक्षाका रूपमा चिनिन्छ । ए लेभल अध्ययनपछि नेपालसहित विश्वका धेरै विश्वविद्यालयमा स्नातक अध्ययनको अवसर पाउने


‘सामूहिक सहकार्यले मात्रै विद्यालय बन्न सक्छ’

शेरबहादुर श्रेष्ठ प्रधानाध्यापक, मोहनमाया मावि झापाको बिर्तामोडमा रहेको मोहनमाया मावि उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा स्थापित छ । यसले बिर्तामोड नगरपालिकाको शिक्षा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको छ । यहाँको


बिर्तामोडका विद्यार्थीलाई अध्ययनसँगै सीप विकासमा जोड्दैछौं : उपसचिव भण्डारी

बिर्तामोड सेरोफेरो  झापाको बिर्तामोड नगरपालिका व्यापारिक केन्द्रको रुपमा विकास भएजस्तै स्वास्थ्य क्षेत्रमा पनि ठुलै फड्को मारिरहेको छ । व्यापारिक केन्द्र, स्वास्थ्य सेवासँगै बिर्तामोड नगरपालिका शिक्षाको हब बन्दै गएको छ ।


विद्यार्थीको चाप बढेपछि मोहनमायाले विहानी सत्रमा कक्षा सञ्चालन गर्दै

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. २ मा रहेको मोहनमाया माविले विहानी सत्रमा कक्षा सञ्चालन गर्ने भएको छ । विद्यार्थीको चाप अनुसार पर्याप्त पूर्वाधार नभएका कारण विहानी सत्रमा कक्षा


बिर्तामोडमा पुस्तकालय व्यवस्थापन तथा सीप विकास तालिम

बिर्तामोड । नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) झापाले पुस्तकालय व्यवस्थापन तथा सीप विकास सम्बन्धी तालिम सञ्चालन गरिरहेको छ । बैशाख १२ गतेसम्म महेन्द्ररत्न मावि अनारमनी विर्तामोड सञ्चालन हुने तालिममा


राजनीतिक दलमा लागेका शिक्षकमाथि एक्सन

काठमाडौँ । राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेको शिक्षक तथा कर्मचारीलाई कारबाही गर्ने प्रक्रिया अगाडी बढेको छ । सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य


इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति

खोटाङ, ७ वैशाखः हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख प्रदान गरेको छ । पालिकाले छात्रवृत्तिस्वरुप उक्त रकम उपलब्ध गराएको हो । नगरपालिकाले बिहीबार वडा नं


अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र निर्धारण स्वचालित ९र्यान्डम० प्रक्रियाबाट गर्ने भएको छ ।  स्वचालित विधि हाललाई काठमाडौँ जिल्लाबाट नमूनाका रुपमा कार्यान्वनमा ल्याइने छ । शिक्षा,


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]