जुनियर जेसीजको एजुकेशन फेष्टमा झापाका सयौं विद्यार्थी लाभान्वित

झापा । झापाको बिर्तामोडमा विद्यार्थीहरुलाई लक्षित गरेर करियर निर्माण गर्नका लागि सहजीकरण गरिएको छ । विभिन्न क्षेत्रका युवा अगुवाहरुले विद्यार्थीहरुलाई सुन्दर भविष्य निर्माणका लागि गर्नुपर्ने मेहनत र योजना निर्माण बारे सहजीकरण गरेका थिए । वीरता युिनयर जेसीजको आयोजनामा सम्पन्न ‘एजुकेशन फेष्ट–२०२५’ मा जिल्लाभरबाट सहभागी विद्यार्थीहरुलाई विभिन्न विषयहरु सहजीकरण गरिएको थियो । उक्त कार्यक्रमलाई बीएण्डसी अस्पताल…