दिपेन्द्र आधारभूत विधालयमा शैक्षिक सामग्री वितरण

दमक । झापाको शिवसताक्षी– १० को टेक्रामा अवस्थित दिपेन्द्र आधारभूत विधालयका विधार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । विधालयमा अध्ययनरत १० जना विधार्थीलाई अंग्रेजी माध्यमको पाठ्यपुस्तक एक–एक सेट ताप्लेजुङ मिक्वा घर भई हाल दमक बस्ने विवश लिवाङको आर्थिक सहयोगमा वितरण गरिएको थियो । लिवाङले २० हजार मुल्य बढीको शैक्षिक सामग्री वितरण गरेको विधालयको सहायक प्रधानाध्यापक…