कचनकवलमा सामुदायिक विद्यालयको नजिता कमजोर

कचनकवल । कचनकवल गाउँपालिका अन्तर्गत सञ्चालित २३ विद्यालयका कक्षा ८ को वार्षिक परीक्षामा सहभागी ८ सय विद्यार्थीमध्ये २३६ जना उत्तीर्ण भएका छन् । सार्वजनिक भएको नतिजाले पालिकाभित्रको शैक्षिक गुणस्तरप्रति प्रश्न उठाएको छ । कचनकवल विद्यामन्दिर माध्यमिक विद्यालयले ३८ विद्यार्थीमध्ये ३० जनालाई उत्तीर्ण गराउँदै निजी विद्यालयहरूमा उत्कृष्टता देखाएको छ । त्यसपछि बिद्यापानी माध्यमिक विद्यालयले ४९ मध्ये…