शिवसताक्षी । झापा शिवसताक्षी ११ दूधे स्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयले ५५ औं वार्षिकोत्सव अवसरमा उत्कृष्ट शिक्षक तथा कर्मचारीलाई सम्मान गरेको छ । विद्यालयमा एक वर्ष भित्रमा उत्कृष्ट काम गर्ने पाँच शिक्षक र एक कर्मचारीलाई सम्मान गरेको हो । विद्यालयले शिक्षक युवराज आङदेम्बे, अरुण रेग्मी, मोनिका मोक्तान, अस्मिता राई, लीला गेलाल र कर्मचारी…