बिर्तामोड । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । भोलि बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो
अम्बिका भण्डारी झापा । मुठ्ठीदान र दाताको भरमा सञ्चालित धार्मिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सरकारको दिवा खाजा पाएका छैनन् । मेचीनगर–१५ मा सञ्चालित ओमकारेश्वर संस्कृत गुरुकुलका प्राचार्य निरोज खनालले कमजोर आर्थिक
मेचीनगर । झापाको मेचीनगर –११ मा रहेको बलभद्र मावि प्रविधिमैत्री बन्दै गइरहेको छ । केही समय अगाडिसम्म जीर्ण अवस्थामा रहेको विद्यालयले यसै शैक्षिक सत्रबाट काँचुली फरेको हो । सानो विद्यालय
बिर्तामोड । झापामा आइतवार भएको स्ववियु निर्वाचनको परिणाम धमाधम आइरहेको छ । अन्तिम परिणाम सार्वजनिक गरिसकेका क्याम्पसहरुमा अनेरास्ववियु अगाडि देखिएको छ । हालसम्म अनेरास्ववियुले जिल्लाका पाँच वटा क्याम्पसमा जित निकाली
बिर्तामोड । झापा गौरादह कृषि क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानलै निर्वाचित भएको छ । अनेरास्ववियुले नेविसंघ र क्रान्तिकारीको गठबन्धनलाई पराजित गर्दै प्यानलै निर्वाचित भएको हो । अनेरास्ववियुका तर्फबाट स्ववियु सभापति
मेचीनगर । शनिबार प्याब्सन मेचीनगरले संस्थागत विद्यालयका नेपाली विषयका शिक्षकहरुसँग अन्तरक्रिया गरिएको छ । संस्थागत विद्यालयमा नेपाली भाषाको प्रयोगमा देखिएको जटिलतालाई सहज बनाउने उद्देश्यले यस कार्यक्रमकाृ आयोजना गरिएको हो ।
मनाङ । हिमाली जिल्ला मनाङको सदरमुकाम चामेका रविन गुरुङ भन्नुहुन्छ, ‘चामेमै पढ्न पाइने जतिसम्म पढेँ, यहाँभन्दा माथि पढ्नलाई जिल्ला बाहिर जान सकिँदैन ।’ जिल्ला बाहिर गएर पढ्न सक्ने अवस्था नभएको
त्रिशूली– नुवाकोटको म्यागङ गाउँपालिकाले चालु शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई नगद रुपैयाँसहित सम्मान गर्ने भएको छ । हालै बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार
काठमाडौं । माघको तुलनामा फागुनमा झन्डै दोब्बर विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार गत फागुनमा १३ हजार ९४५