बिर्तामोड । सहारा नेपाल साकोसले मेचीनगरका दुई वटा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडासहित शैक्षिक सामग्री वितरण गरेको छ । आज एक कार्यक्रमको आयोजना गर्दै सहाराले न्यानो कपडा वितरण गरेको हो । मेचीनगर– ४ को दिपेन्द्र प्रा.वि. र वडा नं. १ को देवि प्रा.विमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडासहित शैक्षिक सामग्री विरतण गरिएको सहाराका कार्यकारी प्रमुख महेन्द्र…