विद्यार्थीलाई सचेतनामूलक तालिम

बिर्तामोड । नारी सञ्चार गृह झापाको आयोजना र बिर्तामोड नगरपालिका वडा नं. ६ को सहयोगमा लैंगिक हिंसाको अवस्था, प्रकृति र कानूनी व्यवस्था विषयक विद्यार्थी लक्षित सचेतनामूलक तालिम सम्पन्न भएको छ । किशोरावस्थाका बालबालिकालाई लक्षित गरी बिर्तामोड नगरपालिका वडा नं.–६ स्थित सरस्वती माविमा आयोजित कार्यक्रममा लैंगिक हिंसामा प्रविधिको प्रयोग, हिंसाको प्रकृति, समाजमा देखिएका हिंसाजन्य घटनाक्रम, हिंसामा…