काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता भएको छ । आज सिंहदरबारमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र आन्दोलनरत शिक्षकबीच वार्ता भएको हो । संसद् सचिवालयमा दर्ता विद्यालय शिक्षा विधेयकको शिक्षकहरू सडकमा उत्रिएका छन् । शिक्षकहरूको आन्दोलनका कारण आजदेखि देशभरका विद्यार्थीहरूको पठनपाठन बन्द भएको छ । आज भएको गृहमन्त्री श्रेष्ठसँग छलफल निष्कर्षविहीन भएको छ । वार्तामा शिक्षामन्त्री…