कनकाई । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कनकाई नगरको दोस्रो अधिवेशनबाट कनकाई ५ स्थित बेनुबाजा अंग्रेजी माविका प्रिन्सिपल बिनोद सुब्बा पुनः अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । अध्यक्ष
काठमाडौ – सङ्घीय मुलुकको राजधानी काठमाडौँ जिल्ला बल्ल साक्षर घोषित भएको छ । साक्षर घोषणा हुनेमध्ये काठमाडौँ ५५औँ जिल्लामा परेको छ । देशभरबाट आएर बस्ने यहाँका स्थायी र अक्सर बसोबास
बिर्तामोड । बिर्तामोडस्थित स्याटरडे स्कुलले आफ्नो ५ औँ वार्षिक उत्सव मनाएको छ । शनिवार विद्यालयमा विद्यार्थीहरुलाई वृक्षारोपण र बगैँचा व्यवस्थापनको कक्षा दिँदै वार्षिक उत्सव मनाएको प्रिन्सिपल सरोज खरेलले जानकारी दिए ।
बिर्तामोड । बिर्तामोड नगर प्याव्सनको अध्यक्षमा उत्तम खनाल सर्वसम्मत भएका छन् । खनाल विर्ता मोडल स्कुलका फाउण्डर प्रिन्सिपल हुन् । शनिवार सम्पन्न अधिवेशनबाट निजी तथा आवासीय विधालय (प्याव्सन) बिर्तामोडको उपाध्यक्षमा
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग स्वास्थ्य मन्त्रालयले गरेको छलफलमा
काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा बुधबारदेखि सुरु गर्दै छ । कोरोना भाइरसका कारण यसअघि स्थगित गरिएको परीक्षा सञ्चालन गर्न लागिएको हो । परीक्षा असोज ८ गतेसम्म
विराटनगर, २९ भदौ । प्रदेश १ का बाल गृहमा रहेका बालबालिकाहरुवीच प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिता गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ को आयोजनामा कोरोना संक्रमण : बालबालिकाको भोगाई
बिर्तामोड । मुस्लिम समुदायको अगुवाईमा स्थापना गरिएको मदरसा तालिमुल कुरान प्राथमिक विधालयलाई प्रदशे १ कै नमूना विधालय बनाइने भएको छ । बिर्तामोड–३ बिर्ताबजारमा रहेको विधालयलाई प्रदेशको नमूना विधालय बनाउन आवश्यक
झापा । बिर्तामोड नगरपालिकाभित्र रहेका विद्यालयले आगामी असोज ४ गते देखि भौतिक रुपमा प्रत्यक्ष शिक्षण सिकाई क्रियाकलाप गर्न पाउने भएका छन् । बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा आइतबार बसेको