राष्ट्रिय रमणीय दुधेका विद्यार्थीले बनाए विद्युतीय गाडी

शिवसताक्षी । झापा शिवसताक्षीका एक सामुदायिक विद्यालयका विद्यार्थीले निर्माण गरेको विद्युतीय गाडिको आज उद्घाटन गरिएको छ । शिवसताक्षी– ११ दूधेस्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका कक्षा ७ मा अध्ययरत विद्यार्थीहरुले निर्माण गरेको विद्युतीय गाडीको मंगलवार विद्यालयको ५४ औं वार्षिकोत्सवको अवसरमा उद्घाटन गरिएको हो । उक्त गाडी शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नगरमाया कार्कीले उद्घाटन…