मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पस प्रशासन र स्ववियु निर्वाचन परिचालन समितिले टीयूको कार्यतालिकालाई उल्लघन गर्दै मनोमानी शैलीमा कार्य गरेको भन्दै नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) ले ज्ञापन पत्र बुझाएको छ । त्रिविको निर्वाचन सम्बन्धि आचारसंहिता अनुसार आचारसंहिता लागु भएपछि विद्यार्थी भर्ना गर्न नपाइने व्यवस्था छ। तर काँकरभिट्टा क्याम्पसले आचारसंहिता बिपरित जबर्जस्ती…