तेजस्वी कम्प्युटरको सेवा नयाँ ठाउँबाट

बिर्तामोड । झापाको बिर्तामोडस्थित काँकरभिट्टा रोडमा सञ्चालित तेजस्वी कम्प्युटर सपोर्टले बुधवारदेखि भद्रपुर रोडबाट आफ्नो व्यवसायिक यात्रा सुरु गरेको छ । यसअघि प्रभु बैकको माथिल्लो तलामा तेजस्वी कम्प्युटर सपोर्ट सञ्चालनमा थियो । फराकिलो भवनमा नयाँ संरचना र सुविधासहित व्यवसायिक कारोवार सुरु गरिएको तेजस्वी कम्प्युटर सपोर्टका प्रोपाइटर कृष्णप्रसाद घिमिरेले बताए । नयाँ संरचनासहितको सपोर्ट सेन्टरको बिर्तामोड उद्योग…