बिर्तामोड । बिर्तामोड नगरपालिका ५ र अर्जुनधारा नगरपालिका ११ को सिमामा रहेको आवाश मार्गमा ढल निर्माणको काम अगाडि बढाउन समिति निर्माण गरिएको छ । बिहीबार बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई र अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेव तामाङ गोमदेनको नेतृत्वमा अनुगमन गरि पहल समिति निर्माण गरिएको हो । नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष…