बिर्तामोड । बिर्तामोड नगरपालिकाले बुधबारे हटिया खाली गराउन माइकिङ शुरु गरेको छ । आज साँझबाट नगरपालिकाले बुधबारे हटियाको घर, टहरा खाली गर्न माइकिङ थालेको हो । अहिले नगर प्रहरीले माइकिङ गरिरहेका छन् । २४ घण्टाभित्र बजार क्षेत्रको घर टहरा खाली गर्न भन्दै माइकिङ गरिएको छ । निर्धारित समयभित्र व्यापारीले घर टहरा खाली नगरेमा कानुन बमोजिम…