जेष्ठ १, २०८२ बुधबार

सम्पादकीय

बिर्तामोडमा पनि मिटरव्याजीको जालो भत्काऔं

सम्पादकीयसरकारले गाउँघरदेखि शहरसम्म फैलिरहेको मिटरब्याजीको जालो भत्काउन प्रयास गरेको छ । मिटरब्याजलाई अपराध भनेको सरकारले यसका पीडितलाई न्याय दिलाउन कार्यदल नै बनाइसकेको छ । कार्यदल बनाएको दोस्रो दिन सरकारले प्रमाण


फुटपाथ व्यवस्थापन योजना सकारात्मक

सम्पादकीयझापाको बिर्तामोड नगरपालिकाले फुटपाथ व्यवसायलाई हटाउने गरि गरेको निर्णयलाई विभिन्न कोणबाट आलोचना र समर्थन भइरहेको छ । वर्गीय परिवारहरु सडकको पेटीमा हातमुख जोर्न मजदुरी गरिरहेको एउटा पक्षको भनाई छ ।


तत्काल फोहोर व्यवस्थापन गर

सम्पादकीयझापाको ठुलो बजार बिर्तामोडमा अहिले फोहोरको कुराले चर्चा पाइरहेको छ । मुक्तिचोकमा राखिएको फोहोरको तस्वीर राखेर स्थानीय तहको आलोचना गर्ने काम पनि सँगै भइरहेको छ । स्वभाविक रुपमा फोहोर व्यवस्थापनको


प्रहरीले सामान धनी किन समात्दैन ?

सम्पादकीयसोमवार विहान र दिउँसो दुई ठाउँबाट झापा प्रहरीले अवैध सुपारी भारत तर्फ लैजादै गर्दा बरामत गर्न सफल भयो । मेचीनगर–६ क्षेत्रबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र जिल्लाबाट खटिएको प्रहरी टोलीले


विद्युतीय दुर्घटनाबाट बचाऔं

सम्पादकीयझापाको बिर्तामोडमा विद्युतीय संरचनाको जोखिम एकातिर छदैछ । अर्कातिर, लाखौं रुपैयाँ बराबरको विजुली बालेर महसुल नबुझाउनेहरुबाट वितरण केन्द्र पनि समस्यामा छ । आफ्ना सबै ग्राहकले विद्युत उपभोग गर्न पाउनुपर्ने भन्ने


मिलेर भत्काऔं दुर्व्यसनको जालो

सम्पादकीयधेरै जसो परिवारको समस्या बन्दै गएको छ, लागुऔषध दुर्व्यसन । सामान्य पारिवारिक अवस्था भएको परिवारमा आफ्ना सन्तान गलत बाटोमा लागे भन्दै सुधार गर्न सहयोग माग्नेहरु छन् । तर, सामाजिक रुपमा


गठबन्धनबाट देश बचाऔं

सम्पादकीयमुलुकमा लामो आन्दोलनपछि प्राप्त उपलब्धीको अनुभूति गर्न नपाउदै नेपाली जनता तिनै परिवर्तनकारी भनिएकाहरुबाट असुरक्षित हुने खतरा भएको छ । संविधान नहुँदा संविधान बनेपछि ठिक होला भन्ने भयो । त्यसपछि पनि


कचनकवल घटनाको अनुसन्धानमा कमजोरी नहोस्

सम्पादकीयझापाको कचनकवलमा आइतवार एउटा अनौठो घटना भयो । जसका कारण कचनकवलको दले गाउँ स्तब्ध भएको छ । एउटै रुखमा तीन किशोरी झुण्डिएको अवस्थामा मृत फेला परे । किशोरी मृत फेला


गठबन्धन सरकारको सस्तो नागरिकता

सम्पादकीयवर्तमान गठबन्धन सरकारले जवरजस्ती पारित गरेको नागरिकता विधेयक –२०७९ को चौतर्फी विरोध भइरहेको छ । नागरिकता जस्तो संवेदनशिल सवालमा सहमतिबाट पारित गर्नुपर्ने विधेयक जवरजस्ती पास गराइयो । तत्कालिन एमाले सरकारले


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]