टिकटकको कुलत

सम्पादकीय बेलायतको संसदले सुरक्षा विष्लेषणपछि टिकटकलाई प्रतिवन्ध लगाएको छ । सुरक्षा संवेदनशिलतालाई ख्याल गर्दै बेलायतले टिकटकमा प्रतिवन्ध लगाइरहेको बेला झापामा पनि टिकटक प्रतिबन्ध गर्ने चर्चा भइरहेको छ । बेलायतमा सुरक्षाको मामिलामा जोखिम भएको जनाउँदै प्रतिबन्ध लगाउने मुद्धा उठेको थियो भने झापामा कर्मचारीले सेवाग्राहीलाई दुख दिएको भन्दै प्रतिवन्ध गर्ने चर्चा शुरु भएको छ । कार्यालय समयमा…