सर्वोच्चको फैसला : राजनीतिक कोर्ष परिवर्तन

सम्पादकीय सर्वोच्च अदालतले आइतवार गरेको फैसलाले मुलुकमा देखा परेको राजनीतिक जटिलतालाई निकास दिने भएको छ । तत्कालिन एमाले र माओवादी केन्द्रबिचको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेललाई नै दिइएको छ । उनले आफ्नो पार्टी नाममा केपी ओली र प्रचण्डले पार्टी एकिकरण गरेको भन्दै अदालतमा रिट दर्ता गराएका थिए । सोहि रिटको फैसला सुनाउँदै…