चिन्ताको विषय नबनेको लागुऔषध नियन्त्रण

सम्पादकीय नेपाली समाजमा अहिले सबैभन्दा ठुलो समस्या बनिरहेको छ, लागुऔषध । लागुऔषध दुव्र्यसनले नेपाली समाज विस्तारै उजाड हुदैछ । धेरैजसो परिवारमा यसको नराम्रो असर छ । परिवारहरुमा विग्रह ल्याएको छ । आर्थिक जीवनमा ठुलै असर गरिरहेको लागुऔषधले सामाजिक जीवनलाई पनि चौपट बनाएको छ । समाजमा लागुऔषध दुव्र्यसनले जरो गाढिरहेको नेतृत्व वर्गमा जानकारी छ । बजार…