भारतीय अटो चालक नियन्त्रणमा लेऊ

सम्पादकीय झापाको बिर्तामोडसहित जिल्लाभर सडकमा अटो र सिटीको भीडभाड देखिन्छ । सवारी साधन नभएकाहरुका लागि असाध्यै उपयोगी बनेको अटो र सिटीको भीड अस्वभाविक छ । स्थानीय नागरिकको आवश्यकता र सडक संरचना अनुसार अटो र सिटीको संख्या धेरै छ । जसको असर व्यवसायीहरुले नै भोग्नु परेको छ । सो सवारी प्रयोग गर्ने यात्रुको संख्या कम छ…