सम्पादकीय लामो समयपछि केहि ठाउँमा पानी परेको छ । बिर्तामोडमा पानी नपरेर प्रकृति, वातावरण उराठ लाग्दो भइसकेको थियो । रुखविरुवादेखि पशुपंछीको विजोग भइसकेको थियो । बल्ल पानी परेर केहि राहत प्राप्त भएको छ । मानवीय जीवनमा समेत धेरै समस्या भइरहेको अवस्था थियो । बुधबार मौसम सितल भएका कारण राहत महसुस भएको छ । लगभग अब…