सम्पादकीय सरकारले नयाँ विद्यार्थी भर्नाका लागि विद्यालयहरुलाई बैशाख १ गतेबाट अभियान सञ्चालन गर्न निर्देशन दिएको छ । विद्यालय जाने उमेरका विद्यार्थीहरुलाई भर्ना गराउन सरकारले दिएको निर्देशनलाई प्रभावकारी कार्यान्वयनको जरुरी छ । सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या कमजोर छ । निजी विद्यालयहरुको गुणस्तर र सुविधाका कारण आम विद्यार्थीहरु सामुदायिक छोडर निजी जाने गर्छन् । अब, निजी छोडेर…